काठमाडौं । काठमाडौंका महानगरपालिकाको वडा नम्बर २५ को सिगलमा र ललितपुरमा प्रधानमन्त्री सुशीला कार्कीको पूतला दहन गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताहरुले संसदीय निर्वाचनको बहिस्कार गर्नु पर्छ भन्दै कार्कीको पूतला दहन गरेका हुन् ।





























