नवलपरासी १४ फागुन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राम्रो उपस्थिति रहेको बर्दघाट-४ दिब्यनगर शान्तिनगर टोलमा साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको सशक्त बहिष्कार गर्न अपिल सहित बिहीबार घरदैलो तथा पर्चा वितरण गरिएको उक्त पार्टीले जनाएको छ । फाइल तस्बिर






























