२९ गतेको बिहान ६३० बजेको बन्दको अवस्था जावलाखेलदेखि लगनखेल बसपार्कसम्मको ताजा अपडेट (फोटोमा )

२९ गतेको बिहान ६३० बजेको बन्दको अवस्था जावलाखेलदेखि लगनखेल बसपार्कसम्मको ताजा अपडेट (फोटोमा )

हिज २८ गतेकोे मशालजुलुशलाई समापन गर्ने कोणसभा नगर्ने भन्ने ललितपुरका आन्दोलनकारी दलहरुको बैठकको निर्णयअनुसार मशाल जुलुसलाई लगानखेलको माथिल्ले चोकमा समापन गरी अन्य दलका साथीहरु हिंडेपछि बैज्ञानिक समाजवादीका केही साथीहरुले त्यसपछि कोणसभा गर्दैगर्दा प्रहरी हस्तक्षेप भई बैज्ञानिक समाजवादीका बोमबहादुर बिश्वकर्मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केस शिव धिमाल, बैज्ञानिक समाजवादीका बुद्धलक्ष्मी महर्जनलगायत ६ जना गिरफतार गरेर जावलाखेल प्रहरी बृतमा राखेको जानकारी प्राप्त भएको छ ।