पोखरा, जेठ १७ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ७ नम्बर क्षेत्रीय ब्युरोले कास्की जिल्ला पार्टीका सचिवालय सदस्य हेमन्तलाई पार्टीबाट निस्कासन गर्ने जिल्ला पार्टीको निर्णय सदर गर्दै पार्टीबाट निस्कासन गरेको छ ।
सात नम्बर व्युरो सेक्रेटरी निश्चलद्वारा जारी विज्ञप्तिमा पटक पटक अनुसाशनमा रहेर पार्टी काममा लाग्न अनुरोध गर्दा पनि नमानेर पार्टी विरोधी हर्कतमा लागेको हुनाले आफ्नो पार्टीबाट निस्कासन गर्नुपरेको जनाइएको छ । वक्तव्यको पूर्ण पाठ –






























