बैशाख १३ गते जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलि विभिन्न कार्यक्रमहरुमा चितवन

बैशाख १३ गते जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलि विभिन्न कार्यक्रमहरुमा चितवन

नविन खडका

बैशाख १३ चितवन । बैशाख १३ गते जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलि चितवनमा विभिन्न कार्यक्रमहरुमा व्यस्त रहयो ।
पहिलो कोणसभा कार्यक्रम भरतपुर महानगरपालिकाको नारायणगढ बजारमा सम्पन्न । संचालक कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा र सम्बोधन केन्द्रीय समिति सदस्य अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का ।


दोस्रो भरतपुर महानगरपालिकाको २४ कोटे बजारमा कोणसभा कार्यक्रम सम्पन्न । सम्बोधन पोलिट्ब्युरो सदस्य धनेस्वर पोखरेल र संचालन केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा ।


तेस्रो भरतपुर महानगरपालिकाको मंगलपुर बजारमा कोणसभा सम्पन्न । संचालक कैलाली जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा र सम्बोधन केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज होम बहादुर खड्का हुकुम ।


चौथो भरतपुर महानगरपालिकाको रामपुर बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा र सम्बोधन केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज बिकास सापकोटा । पाँचौ भरतपुर महानगरपालिकाको बिजयनगर बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा र सम्बोधन केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज बिकास सापकोटा ।


छैटौ भरतपुर महानगरपालिकाको चनौली बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रीय समिति सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा र सम्बोधन पार्टी केन्द्रीय स्थायी समिती सदस्य तथा अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शन ।


सातौ भरतपुर नगरपालिकाको पर्साढाप बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रीय समिति सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा र सम्बोधन पार्टी सम्बोधन केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का ।


कोणसभा गरिएका सबै स्थानहरुमा व्यापक पर्चा बितरण र नारा लेख्ने काम सम्पन्न गरिएका छन् ।