बैशाख १३ गते अभियानको १नं. टोलीले सम्पन्न गरेका कार्यक्रमहरु

बैशाख १३ गते अभियानको १नं. टोलीले सम्पन्न गरेका कार्यक्रमहरु

१३ गते विहान मकवापुर जिल्लाको बकैया गापा १२ हिंगनमा भित्तेलेखन र पर्चा वितरण भयो ।
आज नै मकवापुर जिल्लाको बकैया गापा १२ हिंगनमा मकवानपुर जिल्ला चिव क. सद्दाम हुसेनले जनसम्वन्ध विस्तार अभियानको केन्द्ीय टोलीलाई ललितपुर जिल्ला सचिव क. जगदिश्वर महर्जनलाई हस्तान्तरण गर्ने काम भयो ।


बागमति गापा भटटेडाँडा छवेनीमा कोणसभा सम्पन्न भयो । सम्वोधन पीवीएम क. फुर्नाम्गेल मोक्तानले गर्नु भयो । संचालन ललितपुर जिल्ला सचिव क. जगदिश्वर महर्जनले गर्नु भयो ।


आजै ललितपुर जिल्लाको छवेनी, भटटेडाँडा, यकुडोल, भकारी डाँडा, बुखेल र छोसिन्डोलमा जाने काम भयो । गएका प्राय सबै ठाँउमा पर्चा वितरणर भित्तेलेखन भयो ।