हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

 

हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व प्रदेश समिति सदस्य कमरेड विपना ओली तथा पार्टी सदस्य कमरेड सरिता बस्नेतका ससुरा बुवा र जिल्ला समिति सदस्य कमरेड प्रेमबाबु श्रेष्ठको र केन्द्रीय सदस्य कमरेड झनक श्रेष्ठ “प्रज्वल” को बुवा लालकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रम भोलि २०८२ बैशाख १३ शनिबार ठिक दिउसो ३:३० बजे चारघरे भञ्ज्याङ् कोलन्जोरमा उपस्थितिको लागि स्थानीय राजनीति दल, बुद्धिजीवी, वामपन्थीहरू, क्रान्तिकारीहरु, सम्पूर्ण आफन्तजन सम्पूर्ण रामपुरबासीमा हार्दिक निमन्त्रणा गरिन्छ ।

आयोजक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

सम्पर्क: लाङघाली ९८६३६७४६९१,झनक ९८५१०३३१९४