जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिले बैशाख १२ गते सम्पन्न कार्यक्रमहरु

जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिले बैशाख १२ गते सम्पन्न कार्यक्रमहरु

नविन खडका

 

बैशाख १२ चितवन । जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलिले बैशाख १२ गते सम्पन्न कार्यक्रमहरु निम्न छन् ः

(१)रतननगर नगरपालिकाको जयमंगल बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा सम्बोधन केन्द्रीय समिति सदस्य तथा चितवन जिल्ला सचीव बिकास सापकोटा ।

 

(२) रतननगर नगरपालिकाको पिढुवा बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा सम्बोधन केन्द्रीय समिति सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का ।

(३) कालिका नगरपालिकाको जुटपानी बजारमा कोणसभा सम्पन्न । चितवन सचीव तथा केन्द्रीय सदस्य संचालक बिकास सापकोटा सम्बोधन पार्टी केन्द्रीय स्थायी समिती सदस्य तथा अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शन ।

(४ कालिका नगरपालिकाको कल्पचोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज  दिनेश थापा सम्बोधन पिबिएम धनेस्वर पोखरेल ।

(५) कालिका नगरपालिकाको खोलेसिमल बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रीय समिति सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिनेश थापा सम्बोधन केन्द्रीय समिती सदस्य तथा दाङ जिल्ला इन्चार्जहोम बहादुर खड्का हुकुम ।

(६) भरतपुर महानगरपालिकाको क्यान्सर चोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न । संचालक केन्द्रीय समिति सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा सम्बोधन पार्टी केन्द्रीय स्थायी समिती सदस्य तथा अभियान कमान्डर  हेमन्त प्रकाश ओलि सुदर्शन ।

(७) पार्टी स्थायी समिती सदस्य हरिभक्त कडेलको ९० बर्षको बिरामी आमालाई अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शन सहितको टिमले भेटघाट गरि स्वस्थ्य लाभको कामना  गरेको छ ।

(८) व्यापक पर्चा बितरण गरियो ।

(९) व्यापक नारा लेख्ने काम सम्पन्न ।