बैशाख ६ काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौको आयोजनामा बैशाख ६ गते राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य तथा ९ न ब्यूरो इन्चार्ज दिनेश शर्माको प्रमुख आतिथ्यता ,ब्यूरो सचिब चिन्ता मणि पौडेलको बिशिस्ट आतिथ्यतामा उक्त कार्यधmम सम्पन्न भएको थियो । समसामयिक राजनीतिक बिषयमा प्रशिक्षण गरिएको थियो । पार्टीका केस तथा काठमाडौ जिल्ला सचिब केदार खतिवडाको अध्यक्षता, पार्टीका केस सुरेश तामाङको सन्चालन र केस सिबा खड्काको स्वागतमा संचालित सो कार्यक्रममा सहिदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो ।