चैत्र १७ गते ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिती र १० नम्बर ब्यूरो को निर्णयअनुसार जिल्ला समिति सिन्धुलीको आयोजनामा जिल्ला इन्चार्ज सेक्रेटरी जीवनको नेतृत्वमा जन सम्बन्ध बिस्तार अभियान अन्तरगत पर्चा वितरण ,कोणसभा र घरदैलो कार्यक्रम निरन्तर चलिरहेका छन् ।