दोलखाका गाउँ वस्तीका जनताको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

दोलखाका गाउँ वस्तीका जनताको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

चैत्र १७ गते दोलखा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानले दोलखा जिल्लाका गाउँहरुमा आफनो प्रभावकारीता देखाइरहेको छ । १० नम्बर ब्यूरोका इन्चार्ज तथा पार्टी पिविएम क.सुरेश श्रेष्ठको नेतृत्वमा पार्टीका केसहरु पूर्णबहादुर खडका, वैकल्पीक केस गोविन्द काफलेलगायत पाटीका तथा विभिन्न जवस र मोर्चाका कमरेडहरुको त्यहाँका जनतासंगको सामिप्यता र आत्मीयता बढीरहेको छ ।

दोलखा चरिकोटमा भित्तेलेखन र जनता संग भेटघाट, पर्चा वितरण

दोलखा विगुल गाउँपालिका, सिङ्गटीमा मसाल जुलुस सम्पन्न

बसयात्रा अन्तरक्रिया  सिँगटी रुट