तीनवटा शिक्षक संगठनहरुको एकता सम्वन्धमा संयुक्त विज्ञप्ति

तीनवटा शिक्षक संगठनहरुको एकता सम्वन्धमा संयुक्त विज्ञप्ति

 

काठमान्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विभिन्न तीनवटा शिक्षक संगठनहरु, जो एकताको प्रक्रियामा बाँकी थिए, बैठक वसी यही आउदो चैत्र ३० गते काठमान्डौमा एकता भेला गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ । तीनवटा शिक्षक संगठनहरुको संयुक्त बैठकपछि एकता सम्वन्धमा जारी संयुक्त विज्ञप्ति यसप्रकार छ ः