कार्तिक १२ लमजुङ बेशिशहर ( ६ मालेबगर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल लमजुङको एकता जिल्ला भेला सम्पन्न भएको छ ।
जिल्ला भेलामा पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा ४ नं. प्रदेश इञ्चार्ज क.हरिभक्त कँडेल (प्रतीक),प्रदेश संयोजक क. चिन्तामणि पौडेल(प्रवाह) र जिल्ला इञ्चार्ज क.नारायण अधिकारी (निश्चल ) को बिशेष उपस्थित थियो।
भेलाले ५ (पाँच) सदस्यीय जिल्ला सम्पर्क समिति निर्माण गर्दै उक्त समितिको सचीवमा क.टेक तारा (जंग)लाई चयन गर्दै जिल्ला भेला आजै सम्पन्न गरियो।