क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिने

काठमाडाैँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा निम्न स्थान र मितिमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । उक्त कार्यक्रमका वक्ताहरुमा सीपी गजुरेल,भीम रावल, सन्तोष बुढा, प्रेम सिंह बस्नेत लगायत अन्य वक्ताहरु हुनुहुन्छ ।