पोखरामा १५४ औं लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवश सम्पन्न

पोखरामा १५४ औं लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवश सम्पन्न

९ बैशाख पोखरा ।
नेकपा –क्रान्तिकारी माओवादी) कास्की जिल्ला समितिको आयोजनामा आज २२ अप्रिलका दिन कास्की जिल्लाको पोखरामा भब्य रुपमा सम्पन्न भएको छ ।

नेकपा –क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य एवंम ४ नंम्बर प्रदेश सेक्रेटरी केश वहादुर परियारको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु रामजी थापा, नारायण अधिकारी, बाबुराम सुबेदी, हरिकृष्ण गजुरेल र राम नेपालीको विशेष उपस्थिती रहेको थियो ।


४ नम्बर प्रदेश समितिका सदस्यहरु भिम वहादुर श्रीस, नेत्र रानाभाट, परशुराम कोइराला, कणर् वहादुर पुन, नारायण लम्साल, पार्टीका जिल्ला तहका नेता कार्यकर्ताहरु, पार्टी सदस्यहरु, समर्थकहरु, शभचिन्तकहरु लगायत विभिन्न जबस मोर्चाका नेता कार्यकर्ताहरुको ब्यापक उपस्थितीमा कास्की जिल्ला समितिका सेक्रेटरी भिम श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन राम नेपालीले गर्नु भएको थियो ।