२५ फागुन विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी) समर्थक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको ५ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको छ ।
आज विराटनगर महानगरपालिकाको कार्यालय अगाडि देखि मजदुरहरुको हक हितको पक्षमा नारा लगाउदै विराटनगरको गोल्छा चौक,जलजला मोड ,ट्राफिक चौक हुदै जनआन्दोलन चौकमा पुगेर मजदुरको प्रदर्शन उद्घाटन समारोहमा परिणत भएको थियो ।
सो उद्घाटन समारोहमा नेकपा(क्रान्तिकारी मओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कडेल प्रमुख अतिथि रहनु भएको थियो ।
उहाँले संसदवादी संगठनहरुले मजदुर अधिकारको पक्षमा काम नगर्ने भन्दै क्रान्तिकाकारी माओवादीले अवसरवादी पार्टी सँग एकता नगर्ने बताउनु भयो । वर्गिय आधार र परिवर्तनको प्रवृति नभएका कसैसँग एकता गर्न नसकिने भनाई राख्नु भयो । प्रवक्ता कडेलले प्रचण्ड पटक पटक सरकारमा पुग्दा समेत केहि गर्न खोजेको छु भन्दै जनतालाई झुक्याएको बताउदै त्यो केहि गर्न खोजेको छु भनेको एमसीसी पास गर्न खोजेको हो भन्दै प्रश्न गर्नु भएको थियो ।
उहाँले प्रतिक्रियावादीहरुले जतिसुकै आत्मसमपर्ण गरेपनि जस्तो कुसै गलत काम गरेपनि आफ्ना दलालहरुलाई अन्तिमसम्म प्रयोग गर्ने बताउनु भयो । प्रचण्ड ३ पटक प्रधानमन्त्री हुदा र बाबुराम प्रधानमन्त्री हुदा पटक पटक सरकारमा रहदा समेत संक्रमणकालिन न्यायको लागि सत्यनिरुपण आयोग नबनाएको र काम गर्न नचाहेको बताउनु भयो । मजदुर ,सर्वहारावर्ग, किसान ,उत्पीडित समुदाय ,वर्ग,जाति,लिङ्ग ,क्षेत्र , राष्ट्रिय मुद्दा र स्वाधिनताको प्रश्नमा घुडा टेकेको भन्दै उच्च स्वार्थको लागि त्यसो गरेको स्पष्ट पार्नु भयो ।
कार्यक्रमको विषेश अतिथि रहनु भएका पार्टी पोलिटब्यूरो सदस्य ,१ नम्बर प्रदेश इन्चार्ज तथा शहिद तथा वेपत्ता योद्धा परिवार समाजका अध्यक्ष दिनेश शर्माले अमेरिकी साम्राज्यवाद र विस्तारवादलाई लखेट्न सकेमात्र मजदुर वर्गले अधिकार पाउने भनाई राख्नु भयो । उहाँले साम्राज्यवादका पाल्तु कुकुरहरुले मजदुरहरुको अधिकार खोसेको आक्रोश व्यक्त गर्दै क्रान्तिकारी माओवादी सधै मजदुरको पक्षमा उभिएको बताउनु भयो । शर्माले साम्राज्यवाद तथा विस्तारवादको इशारामा चल्ने दलालहरुले जनयुद्धको मुद्दा ब्युत्याउने कु–चेष्टा गरेको भन्दै दलालहरुको दिनगन्ति सुरु भएको चेतावनी दिनु भयो । उहाँले लाखौँ क्रान्तिकारीहरु हिजो परिवर्तन जोगाउन र अब आउने परिवर्तका लागि बलिदान गर्न तयार रहेको भन्दै स्वार्थ त्यागेर प्रचण्डलाई गोञ्जालो र चे–ग्वेभारा बन्ने हिम्मत गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव फुर्नाम्गेल मोक्तान , अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनका अध्यक्ष इन्दिरा अधिकारी , अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की उपाध्यक्ष अम्बिका रेग्मी , नेपाल दलित मुक्ति मोर्चाका संयोजक अमर परियारले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसरी नै राष्ट्रिय उद्योग तथा व्यापार महासंघका अध्यक्ष जितेन्द्र दाहाल, क्रान्तिकारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको ५ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सम्पन्न
अप्सरा बानियाँ

यसरी नै राष्ट्रिय उद्योग तथा व्यापार महासंघका अध्यक्ष जितेन्द्र दाहाल, क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष राजन तिम्सिना , प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरि , वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डिवी श्रेष्ठ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका प्रतिनिधि बिएस पौडेल लगायतले ५ औँ राष्ट्रिय सम्मेलनलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले गर्नु भएको थियो । महासंघकै महासचिव बसन्त बोगटीले कार्यक्रमको संचालन गर्नु भएको थियो भने उद्घाटन समारोहलाई अखिल नेपाल ट्रेड युनियन महासंघका १ नम्बर प्रदेश संयोजक विष्णु चौधरीले समारोहमा उपस्थिती महानुवाभहरुलाई स्वागत गर्नु भएको थियो ।
युनियनका अध्यक्ष राजन तिम्सिना , प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरि , वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डिवी श्रेष्ठ, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका प्रतिनिधि बिएस पौडेल लगायतले ५ औँ राष्ट्रिय सम्मेलनलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले गर्नु भएको थियो । महासंघकै महासचिव बसन्त बोगटीले कार्यक्रमको संचालन गर्नु भएको थियो भने उद्घाटन समारोहलाई अखिल नेपाल ट्रेड नियन महासंघका १ नम्बर प्रदेश संयोजक विष्णु चौधरीले समारोहमा उपस्थिती महानुवाभहरुलाई स्वागत गर्नु भएको थियो ।
युनियनका अध्यक्ष राजन तिम्सिना , प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरि , वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डिवी श्रेष्ठ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका प्रतिनिधि बिएस पौडेल लगायतले ५ औँ राष्ट्रिय सम्मेलनलाई शुभकामना दिनुभएको थियो ।