सिन्धुपाल्चोकमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जिल्ला सम्मेलन सम्पन्न

सिन्धुपाल्चोकमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जिल्ला सम्मेलन सम्पन्न

सिपा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सिन्धुपाल्चोकको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तिलक श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।


सम्मेलनले सचिवमा अर्पना, कोषाध्यक्षमा सम्झना शेर्पा र सदस्यहरुमा कमला देवी श्रेष्ठ, पूर्वा लामा, रेशम तामाङ, मानबहादुर श्रेष्ठ, सुर्यबहादुर तामाङ, सुकुमान तामाङ, प्रकाश श्रेष्ठ, निल खत्री, हर्कलाल नेपाली, जितबहादुर तामाङ, पुष्प तामाङ गायत १७ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।

सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्यहरु शिव श्रेष्ठ, ज्ञानु खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।