चितवनमा १३० औ माओ दिवस क्रान्तिकारीहरुले मनाए

चितवनमा १३० औ माओ दिवस क्रान्तिकारीहरुले मनाए

चितवन । आज नेकपा (क्रान्तिकारी माओवादी) ,नेकपा (बहुमत) र नेकपा (मशाल) चितवनको सयुक्त आयोजनामा १३० औ माओ दिवस सम्पन्न भयो ।

कार्यक्रम नेकपा बहुमतका जिल्ला सेक्रेटेरी दुर्गा सुवेदिले सन्चालन गर्नु भएको थियोे भने नेकपा क्रान्तिकारिका जिल्ला सचिव क स्याम को अध्यक्षतामा र स्वगत नेकपा मशालका कमल गिरिले गर्नु भएको थियोे भने कार्यक्रममा शुभकामना माओका योगदान बैचारिक सैने रणनीति ब्यक्तिगत जिवनसैलिका बारेमा नेकपा क्रन्तिकारि माओवादी का पोलिट ब्युरो सदस्य अम्बिका मुडवरि नेकपा बहुमतका महेस नेकपा मशालका गंगा पौडेल र बुद्धिजीवी रबिकिरण निर्जिबले बोल्नु भएको थियोे ।