कार्तिक १६ मोरङ ।
कथित संसदीय निर्वाचनका विरुद्ध प्रचार प्रसारमा उत्रिएका नेकपा( क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौला र अखिल क्रान्तिकारीका केन्द्रिय सचिव महेश श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ ।
‘संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षको तयारी गरौँ, आसन्न संघीय तथा प्रादेशिक निर्वाचन सशक्त बहिष्कार गरौँ ।’ भन्ने नारा लेखिएको पोष्टर तथा प्रचा वितरण गर्दै निर्वाचन बष्हिकारको अर्थ र औचित्य नागरिकको घरदैलोमा पुगेर बुझाउने क्रममा बेलबारी प्रहरीले पक्राउ गरेको नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटरी सरलले जानकारी दिनु भयो । उहाँले आफ्नो पार्टी निर्वाचनका विरुद्धमा देशैभरी प्रचारप्रसार अभियानमा होमिएको बताउनु भयो । शान्तिपुर्ण प्रचारप्रसारमा होमिएका नेता कार्यकर्तालाई पक्राउ गरेर प्रहरी प्रशासनले उत्तेजित बनाउने काम गरेको भन्दै यस्तो कार्य नरोके प्रतिरोधात्मक संघर्षमा उत्रिने चेतावनी दिनु भयो ।

यसैबीच अखिल क्रान्तिकारीका अध्यक्ष हरीकृष्ण गजुरेलले गिरफतार साथीहरुको रिहाइका लागि निम्न प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ :

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर