ध्रुव पहरीको अध्यक्षतामा अखिल क्रान्तिकारी निर्माण मजदुर संघ महानगर इकाइ समिति गठन

ध्रुव पहरीको अध्यक्षतामा अखिल क्रान्तिकारी निर्माण मजदुर संघ महानगर इकाइ समिति गठन

साउन १४ ललितपुर ।
अखिल क्रान्तिकारी निर्माण मजदुर संघ महानगर इकाइ समिति ललतिपुर गठन गरिुउको छ । भेलाले
ध्रुव पहरीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो । जसमा उपाध्यक्ष सागर पहरी, सचिव अनिल पहरी, सहसचिव निरुता पहरी, कोषाध्यक्ष राममाया पहरी, र सदस्यहरुमा माया पहरी, चन्द्रबहादुर पहरी, प्रकाश पहरी, काले पहरी, रामबहादर जर्गामगर, रमन पहरी, विकास पहरी, रमन पहरी, केशव पहरी र , मेनुका कुमारी पहरी हुनुहुन्छ ।
भेलाका अतिथिहरुमा निरन तुलाधर, उदग गुरुंग , कुमार घताने,सबिन बज्राचार्य हुनुहुन्थ्यो ।