(१)कमरेड
कमरेड
सलाममा
कमरेड
स्मृतिमा
फुट सेयकरका
मार्क्सबादिहरु
बृहत् एकतालाइ
इख
रिक्स लिइ
लाल झण्डामा
लम्वद्द हुन
जय जयकारको
नारा लाउछ
लाल झण्डामा
हैसिया
किसानको औजार
हथौडा
मजदुरको औजार
अकित लोगो बारे
सत्य
तथ्यलाइ
गैर मार्क्सबादीले
वेइमानिको नकाप लगाइ
जिन्दावादको
नारा लाउछ
श्रमिक किसानको
श्रमिक मजदुरको
पसिना लुट्न
एक व्यक्ती
द्वयध चरित्रले
मरेको मधिसेले
जिउदो नेपालि
ठग्ने प्रवृतिको
लाल झण्डामा
लाल गद्दार बन्छ
तै पनि
कमरेड
सलाम भन्छ
कमरेड
लाल सलाम भन्छ….
(२)साउने रग फेर्दो रहेछ
साउने झरिले
पकृतिले मात्र
रग फेर्ने होइन
व्यक्ती
व्यक्तिले पनि
साउने
रग फेर्दो रहेछ
जातिको
जनजातिको
अस्तित्वमा
गौरबमा
वाहुनवादी हुकारले
भाले पार्टी झै
आकासवेली झै
साउने
रग फेर्दो रहेछ
कस्तो सस्कृती
कस्तो विकृती
माओको
दस्तावेज पढने
खुश्चेवको
दस्तावेज लेखने
अनि
गोन्जालो बन्न खोज्दै
साउने
रग फेर्दो रहेछ
नेता बिगृयो
मोजले
कार्यकर्ता बिगृयो
भोजले
कर्णालि चढ भन्दा
वेशी झर्छन
व्यवहारत
थ्याम्मै नमिल्ने
साउने
रग फेर्दो रहेछ….