१
रिमोट अन्तै
नाच्दै छ कठ्पुतली
सत्ता देशको ।
२
सबैको लात
खोज्याछ बूढो रुख
हान सबैले ।
३
कलङ्की चोक
सुरुङको सबार
लाचार सत्ता ।
४
साढेको युद्द
हुने भो एम सि सि
बाच्छाको मृत्यु ।
५
माटोले भन्छ
उथल -पुथलको
बाल्देउ आगो ।
हाइकु

१
रिमोट अन्तै
नाच्दै छ कठ्पुतली
सत्ता देशको ।
२
सबैको लात
खोज्याछ बूढो रुख
हान सबैले ।
३
कलङ्की चोक
सुरुङको सबार
लाचार सत्ता ।
४
साढेको युद्द
हुने भो एम सि सि
बाच्छाको मृत्यु ।
५
माटोले भन्छ
उथल -पुथलको
बाल्देउ आगो ।