४ जेठ चितवन ।
पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यबृद्धि विरुद्धसंयुक्त संघर्ष समिति चितवनको आयोजनामा विरोध प्रदर्शन सम्पन्न गरिएको छ ।
चितवनको बीरेन्द्र क्याम्पस गेट अगाडि बाट व्यानर र विभिन्न नारा जुलुस सहीतको विरो रयालीले चितवनको चोविसकोठीमा गएर विरुोधसभामा परिणत गरिएको थियो । उक्त विरोध सभालाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्वोधन गर्नु भएको थियो ।
संयुक्त संघर्ष समिति चितवनको उक्त विरोध रयालीमा नेकपा(क्रान्तिकारी माओवादी) लगायत अन्य दलहरुको सहभागिता रहेको थियो ।





























