बैशाख २९ काठमान्डौ ।
स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा, आज बैशाख २९ गते नेकपा(क्रान्तिकारी माओवादी)ले काठमान्डोको भित्री बजार क्षेत्रमा स्थानीय निर्वाचनबहिष्कार गरौ भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।
मसाल जुलुस प्रदर्शनको क्रममा पार्टीका पिविएम दिनेश शर्मा लगायत डेढ दर्जन भन्दा बढता नेताहरुलाई गिरफतार गरेको छ । उक्त गिरफतारीको विरुद्ध र उहाँहरुको अविलम्व रिहाइको लागि जोडदार माग गर्दै ३ नं. प्रदेश सेक्रेटरी प्रवेशव्दारा निम्न प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ :

हार्दिक शुभकामना !

 

प्रतिक्रिया

सम्बन्धित खवर