बैशाख २९ कालिकोट ।
नेकपा (क्रान्तिकारी माओवादी) कालिकोटव्दारा स्थानीय निर्वाचन बहिष्कारका सन्दर्भमा देशका विभिन्न जिल्लामा मसाल जुलुस निकाल्ने कार्यक्रम कालिकोटमा सम्पन्न गरिएको समाचार प्राप्त भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कर्णबहादुर बिसिको नेतृत्वमा नेत्रशाही लगायतको सहभागितामा मसाल जुलुस सम्पन्न गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर