
२७ बैशाख काठमाडौं ।
वैशाख ३० गते स्थानीय निर्वाचन हुँदैछ । संविधानअनुसारको यो स्थानीय चुनाव संसदीय पद्धतिकै आधार बसाल्ने निर्वाचन हो । यही निर्वाचनको आधारमा संघीय र पछि संसदीय चुनाव हनुे हो । यो निर्वाचनमा देशका कुनै भू—भागमा निर्वाचन नै हुन्न भने त्यस्तो निर्वाचनको परिणामले राष्ट्रिय प्रतिनिधित्व कसरी गर्न सक्छ ? किन नागरिक समाज, बुिद्धजीवी र थिङ्क टेङ्कभनाउँदाहरू यसवारे बोलिरहेका छैनन्, सरकार पनि मौन छ ?
नेपालको नक्सामा भएको लिप«लेक , लिम्पियाधुरा र कालापानी क्षेत्रमा जनगणना हुनसकेन । अहिले स्थानीय निर्वाचन पनि नहने पक्का भयो । यसवारे सरकार बोलेको छैन । प्रतिपक्ष पनि मौन छ । यथार्थ जानकारी आमनागरिकले पाउन सकेका छैनन ।
भारतद्वारा मिचिएको र भारतीय हैकम कायम रहेको कुटी, नावी, गुञ्जीमा झैं धेरै क्षेत्रमा स्थानीय निवार्चन कहिले हुने ? चुच्चेनक्सा जारी गर्ने नेताहरूको दलहरूबाट अथवा स्वतन्त्र तरिकाले त्यहाँ को को उम्मेदवार छन् ? किन कुनै पार्र्टी वा सरकार बोलिरहेका छैनन ? नेपाललाई संिवधान अनसुारको भू—भाग चाहिन्छ कि केवल कागजमा चुच्चे नक्सा भए पुग्छ ? नेपालको आधिकारिक भू—भाग कति हो ? ती भ—ूभागमा नेपाालको शासनसत्ता छ कि छैन ? ती नेपाली भू—भाग स्वतन्त्र हन कि होइनन ्? यदि हुन भने त्यहाँ जनगणना हनुपुछ, कि पदैन ? निवार्चन हनुपुर्छ कि पर्दैन ? नेपालको शासनसत्ताको उपस्थिति त्यहाँ देखिनुपर्छ कि पर्दैन ?
अहिले बैशाख ३० गते स्थानीय निर्वाचन गरिदै छ । त्यसका लागि पार्टीहरु चुनावी मैदानमा देखिएका छन् । चुनाव जित्न हर प्रयत्न गरिरहेका छन् । आपसमा सत्तो सराप गर्ने, भारत र अमेरिकाको चाकडी गर्ने तर सिङगो नेपाली भू—भागलाई समटेर निर्वाचन गराउने पट्टि कसैको ध्यान छैन । आफूलाई राष्ट्रवादी भनेर नथाक्ने नेकपा(एमाले) यसवारे एक शव्द बोलीरहृको छैन न सरकारको नेतृत्व गदैृ निर्वाचनमा गठवन्धन बनाएका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, राजमो वा अरु बोली रहेका छन् । केवल जनतालाई तसार्उने र अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चाकडी गरेर गरिने निर्वाचनको के औचित्यता रहला ?





























