नेकपा(क्रान्तिकारी माओवादी)का आन्दोलनकारीमाथि गरिएको प्रहरी दमन र गिरफतारी (फोटोफिचर)

नेकपा(क्रान्तिकारी माओवादी)का आन्दोलनकारीमाथि गरिएको प्रहरी दमन र गिरफतारी (फोटोफिचर)

बैशाख १८ चितवन ।
१३३औ मई दिवस मनाउने क्रममा नेकपा(क्रान्तिकारी माओवादी)का आन्दोलनकारीमाथि आज चितवनमा देउवा सरकारका प्रहरीहरव्दारा व्यापक दमन र गिरफतारी गरीएको छ ।

आन्दोलनकारीहरुले १३३औ मई दिवसलाई सथानीय र्निाचन शहिष्कार आनदोलनसँग मिलाएर कार्यक्रम गदैथिए ।
चौतर्फी विरोधका कारण आजै साँझपख उहाँहरु सबैलाई रिहाई गरिएको जानकारी प्राप्त भएको छ ।