राजु भुजेल                                                                    देवदह : रुपन्देहीको देवदह नगरपालिकाको तीन स्थानमा नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको पुर्बि कमान्डको टोलिले कथित स्थानीय निर्वाचन बहिष्कारको आह्बान गर्दै कोणसभा गरेको छ । अभियान अन्तर्गत  देवदहकाे शंकरपुरमा भएको   सभामा देवदहकाे शंकरपुरमा पिबिएम क. धनेश्वर, ढेकावर ६ नं. चाेकमा  स्थायी  समिति सदस्री क. राम सि त श्रीस, खैरेनी चाैराहमा क. धनेश्वरले बोल्नु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार