बैशाख ११ सल्यान
रूकुम पश्चिम हुदै सल्यानमा नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले निर्वाचन बहिष्कारको अभियानलाई तिब्रताका साथ अगाडि बढाएको छ । सल्यानको थारमारे र श्रीनगरमा कोण सभा सम्पन्न भएका छन ।

उक्त कोणसभाको संचालन निराजनले गर्नुभएको थियो भने मन्तव्य पार्टीका केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका कर्णाली प्रदेश संयोजक तेज बिक्रम शाही र पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समिति सचिव प्रकाश उर्जाले राख्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर