फागुन १२ अछाम ।
अछाममा पनि एमसीसी खारेजी संयुक्त आन्दोलनको जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोणसभा संपन्न गरिएको छ ।
एमसीसी विरुद्ध नारा लगाउँदै र जुलुस गर्दै मंगलसेन बजार परिक्रमा पछि एमसीसी खारेजी संयुक्त आन्दोलनले जिल्ला प्रशासन कार्यालयमा धर्ना दियो र कोणसभा संपन्न गरेको समाचार प्राप्त भएको छ ।
कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति सेक्रेटरी शिवराज बजगाईले सम्वोधन गर्दै राष्ट्रघाती एमसीसी सदनमा पेश गरेको छ, त्यसलाई खारेज गराउन संपूर्ण देशभक्त सांसदहरूलाई अनुरोध गर्नु भएको थियो
कोणसभालाई सम्वोधन गर्ने अन्य वक्ताहरुमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला सचिव तपेन्द्र तिमिल्सिना र समाजवादीका विद्यार्थी नेता अर्जुनढुंगना हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर