फागुन १२ चितवन ।
चितवनमा एमसीसी खारेजी संयुक्त आन्दोलनको रयाली, जिल्ला प्रशासन कार्यालयमा धर्ना, र कोणसभा संपन्न गरिएको छ ।
एमसीसी विरुद्ध नारा लगाउँदै र जुलुस गर्दै चितवनको चोविसकोठी चोकबाट निस्किएको नारासहीतको एमसीसी खारेजी संयुक्त आन्दोलनको जुलुसले जिल्ला प्रशासन कार्यालयमा धर्ना दियो र कोणसभा संपन्न गरेको समाचार प्राप्त भएको छ ।
कोणसभालाई नेपाल अशोक शर्मा र नेकपाका जिल्ला सचिव सन्देशले सम्वोधन गर्नु भएको थियो ।
चितवनमा गरिएको आन्दोलनमा जनतको सहभागिता बढदै गएको छ भन्ने प्रमाण हिंजको जनसहभागिताबाट देखिन्थ्यो ।






























