फागुन ८ पोखरा ।
राष्ट्रव्यापी एमसीसी सम्झौता विरोधी संयुक्त विरोध कार्यक्रम रयाली र जिप्रका अगाडि धर्ना दिएर पोखरामा सम्पन्न गरिएको छ ।

जुलुस रयाली र धर्ना सम्पन्न गरी कोणसभसा गर्ने समयमा पोखरामा सा¥है ठुलो असिना पानी प¥यो । परिणाम नारा जुलुस र धर्ना गर्दागर्दै असिना पानीले पुरै चुट्यो र कोणसभा गर्न असम्भव बन्यो ।


तै पनि आजको एमसीसी सम्झौता विरोधी संयुक्त विरोध कार्यक्रम रयाली र जिप्रका अगाडि धर्नामा जनताको सहभागिता उललेख्य रहन गएको जानकारी प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर