सूर्खेतमा पनि बन्दका कार्यक्रमहरु शान्तिपूर्ण र प्रभावकारीरुपले सम्पन्न

सूर्खेतमा पनि बन्दका कार्यक्रमहरु शान्तिपूर्ण र प्रभावकारीरुपले सम्पन्न

४ फागुन सूर्खेत ।
सूर्खेतमा बन्दकर्ताको प्रदर्शन प्रभावकारी रहयो । आज विहनै केही यातायातका साधनहरुमाथि बन्दकर्ताले सामान्य तोडफोड गरे भने दिनभरी नारा जुलुससहीत बजार परिक्रमा गरियो । तोडफोडका क्रममा प्रहरलिे नेकपा विप्लवका कार्यकतालाई गिरफतार गरेर पछि रिहा गरिदियो ।
एकजना बन्दविरोधीले आन्दोलनकारीमाथि हातपात गर्दा चारजना आन्दोलनकारी सामान्य घाइते भएभने प्रहरी प्रशासनले हस्तक्षेप गरेन ।
आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी क.पा.र नेकपा.(माके समाजवादी)को सहभागिता थियो ।