कैलाली पनि बन्दको कार्यक्रम सफलतापूर्वक चल्दै

कैलाली पनि बन्दको कार्यक्रम सफलतापूर्वक चल्दै


४ फागुन कैलाली ।
बन्दलाई सफल बनाउनका लागि र बन्दको अवज्ञा विरुद्ध कैलालीुमा पनि आन्दोलनकारीहरुले एमसीसी खारेजीको नारा लगाउदै बन्द सफल पार्न विहानैदेखि नारा र जुलुससहीत कैलालीको अत्ररेिीया बजार परिक्रमा गरि अत्तरीयाको सडकमा आन्दोलनलाई निरनतरता दिइरहेका छन् ।


उक्त क्षेत्रमा नेकपा.(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी रुद्र कँडेलको नेतृत्वमा टंक कोइराला, पुष्करजोशी लगायत जिल्लाका नेता तथा नेकपा(विप्लव) र वैज्ञानिक समाजवादी क.पा.का नेता तथा कायृकर्ताहरुको सहभागिता रहेको छ ।