फागुन ४ काठमान्डौ ।
बन्दलाई सफल बनाउनका लागि र बन्दको अवज्ञा विरुद्ध पोखराका विभिन्न चोकहरुमा आन्दोलनकारीहरुले मोर्चा सम्हालेका समाचार प्राप्त भएका छन् । पोखराबाट नेकपा(क्रान्तिकारी माओवादी) का के.स. निश्चलले दिएको जानकारी अनुसार नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(मसाल)बाट विद्रोह गरेको समन्वय समितिले अमरसिंह चोक,लखनथापा चोकमा वैज्ञानिक समाजवादी क.पा र नेकपा(माओवादी केन्द्र समाजवादी)   र महेन्द्रपुलमा नेकपा विप्लव र श्रृषि कटेलले अलग अलग मोर्चा सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर