फागुन ४ काठमान्डौ ।
बन्दको अवज्ञा विरुद्ध काठमान्डौका विभिन्न ठाउँमा देशभक्त युवाहरुव्दारा कारवाही गरीएका समाचार प्राप्त भएका छन् । काठमाडौ चाबहिल चोकमा र कोटेश्वरमा कारबाही सम्पन्न भएका छन् । कोटेश्वरबाट गिरफ्तार मंगल तामाङलाई प्रहरीले गिरफतार गरेर अमेरिकी साम्राज्यवादको चाकडी प्रदर्शन गरेको छ । कोटेश्वरबाट गिरफ्तार मंगल तामाङलाई रिहा गर ! भनेर आवाज उठिरहेको छ ।
यसैगरी विहानैदेखि एमसीसीको विरुद्ध आज हुने नेपाल बन्दलाई सफल बनाउन बन्दको अवज्ञा विरुद्ध काठमान्डौका विभिन्न ठाउँमा देशभक्त युवाहरुव्दारा कारवाही गरिएका समाचारहरु आएका छन् र आउने क्रम जारी छ ।