फागुन ३ बिराटनगर
रास्ट्रघाती एम.सि.सि.सम्झौता को बिरोधमा नेकपा.(क्रान्तिकारी माओवादी)सहित ५ कम्युनिस्ट पार्टी र १मोर्चाद्वारा आवहान गरिएको फागुन ४ गतेको नेपाल बन्द कार्यक्रमको पुर्वसन्ध्यामा बिराटनगरमा मसाल जुलुस सम्पन्न गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर