देजमो नेपालका केन्द्रीय उपाध्यक्ष के.बी. गुरुङकी जीवनसङ्गिनी यानी गुरुङको दुःखद् निधनप्रति देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा श्रद्धाञ्जली व्यक्त

देजमो नेपालका केन्द्रीय उपाध्यक्ष के.बी. गुरुङकी जीवनसङ्गिनी यानी गुरुङको दुःखद् निधनप्रति देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा श्रद्धाञ्जली व्यक्त


माघ २६ काठमान्डौ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)की जीवनसंगिनी यानी गुरुङको असामयिक निधन भएको छ । उहाँको काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा आज विहान ५ बजे निधन भएको हो ।
मुटु, किड्नी र फोक्सोको समस्याबाट पीडित गुरुङको स्वास्थ्य जटिल भएपछि हिजो दिउसो ३ बजे हेलिकप्टरबाट टिचिङ अस्पतालको एमरजेन्सीमा ल्याइएको थियो । टिचिङ अस्पतालमा भेन्टिलेटर बेडको अभाव भएपछि केएमसी अस्पतलामा रेफर गरिएको थियो । केएमसी अस्पतालमा भेन्टिलेटरमा राखेर सघन उपचार थालेको केही घण्टामा अस्पतालले मृत घोषणा गरेको थियो ।
देजमो नेपालका केन्द्रीय उपाध्यक्ष के.बी. गुरुङकी जीवनसङ्गिनी यानी गुरुङको दुःखद् निधनप्रति देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ, जसको पूर्ण पाठ तल दियएको छ ः