२२दलीय मोर्चाको आयोजनामा चितवनमा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि विरोध प्रदर्शन सफलतार्पूक सम्पन्न

२२दलीय मोर्चाको आयोजनामा चितवनमा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि विरोध प्रदर्शन सफलतार्पूक सम्पन्न


माघ २६ चितवन ।
आज २२दलीय मोर्चाको आयोजनामा चितवनमा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि विरोध प्रदर्शन सफलतार्पूक सम्पन्न गरिएको छ । चितवनको मालपोत चोक अगाडि जम्मा भएर नारा जुलुस सहीत एमसीसीको खारेजका लागि चितवनमा संकलन गरिएको ५० हजार हस्ताक्षर भएको सेतो कपडा सिडिओलाइ बुजाइ कोण गरिएको थियो ।
उक्त कोणसभालाई नेकपा(क्रान्तिकारी माओवादी) बाट सुरेस गौतम, नेकपा(मसाल) बाट डम्बर पुरि, उन्नत लोकतान्त्रिक पार्टीका नेता इश्वारि सिहले सम्बोधन गरेका थिए ।