सुर्खेतको बिरेन्द्रनगरमा राष्ट्रघाति एमसीसी सम्झौताको बिरुद्ध ६ राजनितिक पार्टी र दुई मोर्चाको सहभागितामा बिरोध सभा कार्यक्रम सम्पन्न

सुर्खेतको बिरेन्द्रनगरमा राष्ट्रघाति एमसीसी सम्झौताको बिरुद्ध ६ राजनितिक पार्टी र दुई मोर्चाको सहभागितामा बिरोध सभा कार्यक्रम सम्पन्न

माघ २६
२२ राजनीतिक दल र संगठनहरुको आयोजनामा राष्ट्रघाति एमसीसी सम्झौताको बिरुद्ध राष्ट्रव्यापी कार्यक्रम अन्तरगत सुर्खेतको बिरेन्द्रनगरमा बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ । बिरोध सभा कार्यक्रममा ६ राजनितिक पार्टी र दुई मोर्चाको सहभागिता रहेको थियो ।

६ नं प्रदेशको राजधानि बिरेन्द्रनगर सुर्खेतमा मौसम लाई पनि च्यालेन्ज गर्दै मङ्गलगढि चोकबाट सुरु गरियको रयालि बिरेन्द्रचोकमा कोण पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा क्रान्तिकारी माओवादीको तरफवाट कर्ण बहादुर विसि र देजमोका अध्यक्ष नारायण न्यौपाने सम्वोधन गर्नु भएको थियो ।