नेपाल दलित मुक्ति मोर्चा, धादिङ जिल्ला कमिटि संयोजक सुजन रम्तेलव्दारा क्यान्टिनमा कार्यरत दलित युवालाई जागिरबाट निस्कासन गरिएको घटनाप्रति प्रेस विज्ञप्ति प्रकाशित

नेपाल दलित मुक्ति मोर्चा, धादिङ जिल्ला कमिटि संयोजक सुजन रम्तेलव्दारा क्यान्टिनमा कार्यरत दलित युवालाई जागिरबाट निस्कासन गरिएको घटनाप्रति प्रेस विज्ञप्ति प्रकाशित

पौष २९ धादिङ ।

धादिङ्ग जिल्ला गङ्गाजमुना गाउँपालिकाद्धारा सञ्चालित पालिकाको चमेनागृह (क्यान्टिन) मा कुकका रुपमा कार्यरत सुवास बि.कलाई, विश्वकर्मा भएकै कारण जागिरबाट निस्कासन गरिएको जानकारी प्राप्त भएको छ । उक्त घटनाप्रति धादिङ जिल्ला कमिटि संयोजक सुजन रम्तेलव्दारा भत्र्सना गर्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ः