२४ घण्टामा थपिए ३ हजार ७५ जना, सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुग्यो
२४ घण्टामा थपिए ३ हजार ७५ जना, सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुग्यो
२०७८ पुस २८ बुधवार १७:००
882
shares
Magen David Adom medical team members, wearing protective gear, are handling a Coronavirus test sample at a drive-through site for Coronavirus testing samples collection, in Tel Aviv, on March 22, 2020. Photo by Flash90 *** Local Caption *** ÷åøåðä
åéøåñ
îâéôä
îâï ãåã àãåí
öååú øôåàé
äöìä
ãøééá àéï
úçðú áãé÷ä
áãé÷åú
ðùàéí
काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २७८ जना भने डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।
मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो ।