सूर्खेतमा एमसीसी.विरुद्ध संयुक्त कार्यक्रम सम्पन्न

सूर्खेतमा एमसीसी.विरुद्ध संयुक्त कार्यक्रम सम्पन्न

पुस ६ सूर्खेत ।
सूर्खेत बजारमा एमसीसी विरुद्ध संयुुक्त मोर्चाले कार्यक्रम सम्पन्न गरेको छ । संयुक्त रुपमा यरिचोक बाट सुरुमबजार परिक्रमा गरि पिपल चैथारामा पुगेर शभा सुरु गरिएको थियो ।


ने क पा (क्रान्तिकारी माओवादी) को तर्फ बाट स्याम कार्कि ,ने क पा बाट एटम वि सि ,जनमर्चा वाट जनकराज शर्मा , देजमो नेपाल बाट कर्ण वि सि, वैज्ञानिक समाजवादी स्यमि कुवर र मशाल बाट प्रदेश प्रतिनिधि थिए ।


उक्त कार्यक्रमा विद्यार्थी क हिमाल रसाइली , क रबिन्द्र थापा लगाएतका विद्यार्थी कमरेड हरुको उल्लेखे उपस्थित रहेको थियो । सबैको भनाई राष्ट्रिय एमसीसी सम्झौता तत्काल खारेज गर्नु पर्नेमा जोड दिएका थिए ।