राष्ट्रघाती एम.सी.सी. पारित गर्ने षड्यन्त्रविरुद्ध २६ राजनीतिक दल/सङ्गठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलको वक्तव्य

राष्ट्रघाती एम.सी.सी. पारित गर्ने षड्यन्त्रविरुद्ध २६ राजनीतिक दल/सङ्गठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलको वक्तव्य

मंसिर १ काठमान्डौ ।
देउवा नेतृत्वको गठबन्धन सरकारले एम.सी.सी. पारित गर्नका लागि यही अधिवेशनमा पेस गरी पारित गर्ने योजनामा छ । उक्त एम.सी.सी. सम्झौता संसदमा पेस हुन र पारित हुन नदिनका लागि दबाव सिर्जना गर्न आगामी मङ्सिर २४ गते सशक्त विरोध प्रदर्शन कार्यक्रममा सहभागीताका लागि उहाँले सबै देशभक्त नेपालीहरुलाई वक्तव्यमार्फत जोडदार आह्वान गर्नु भएको छ ।
उहाँव्दारा हस्ताक्षेरित वक्तव्यको पूर्णपाठ तल दिइएकोछ :