देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा जयसिंह धामी हत्या प्रकरणको छानवीनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग जोडदार माग

देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा जयसिंह धामी हत्या प्रकरणको छानवीनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग जोडदार माग

भाद्र १६ काठमान्डौ ।
जयसिंह धामी हत्या प्रकरणको छानवीनका लागि गठित आयोगले आफ्नो प्रतिवेदन सरकाका गृहमन्त्रीलार्इृ बुझाएको छ । प्रतिवेदनमा किटानीसाथ उक्त जघन्य हत्यामा भारतीय सीमा सुरक्षा बल SSBका जवान संलग्न भएको भनिएको छ । तर देउवा सरकारले उक्त प्रतिवेदनलाई नत सार्वजनिक गर्ने साहास देखाउन सकेको छ नत यसवारे भारत सरकारसँग अविलम्ब सार्थक कूटनीतिक पहल गर्ने काम गरेको छ । सरकारको भारतीय शासकवर्गप्रतिको यस्तो आत्मसमर्पणवादी रवैयाको देजमो अध्यक्ष सी.पी. गजुरेलव्दारा भतर्सना गर्दै अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गराउन भारत सरकारसँग अविलम्ब सार्थक कूटनीतिक पहल गर्न सरकारलाई आव्हान गर्दै निम्नलिखित एक प्रेस वक्तव्य प्रकाशित गनु भएको छ :