अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा १९६०को दशकको अन्त्यतीरको अवधि भनेको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधि थियो र विश्वका घेरै भागहरूमा माओवाद, माक्र्सवाद–लेनिनवादको –एउटा नयाँ चरणका रूपमा स्थापित भएको एउटा क्रान्तिकारी तुफानको अवधि थियो । भारत र चीनमा फैलिएको क्रान्तिकारी युद्धले भियतनाम, क्यम्पोचिया र लावसको क्षेत्र ढाकेको थियो र अमेरिकी साम्राज्यवादीहरूको अत्यधिक सैनिक शक्तिलाई चोटीलो प्रहार गरिरहेको थियो । त्यसैगरी क्रान्तिकारीहरूले यस अवधिका दौरानमा तेस्रो विश्वका घेरै भागहरूमा माओवादको मार्गनिर्देशनमा आधुनिक संशोधनवादसंगको सम्वन्धलाई तोडदै सशस्त्र सङ्घर्ष सञ्चालन गरिरहेका थिए । त्यसवेलादेखि आजसम्म पनि फिलिपिन्स र भारतमा लगातार चलिरहेको सशस्त्र सङ्घर्ष त्यसैको निरन्तरता हो । राष्ट्रिय मुक्ति सङ्घर्षहरूले चलाई रहेका गुरिल्ला युद्धहरू, त्यसै गरी लेटिन अमेरिकी देशहरूमा चेगुयभेरावादी विचार(क्युवा र बोलिभियामा चलाइएका क्रान्तिकारी सङघर्षहरूमा नेतृत्वदायि भूमिका खेलेको चेगुयभेराको विचार र प्रयोगलाई स्विकार गरी चलाइएको विचार) पनि विभिन्न भागहरूमा चलिरहेका थिए ।
भारत–चीन युद्ध, तेस्रो विश्वमा धारीलो वन्दै गएका सङ्घर्षहरू, र महान् सर्वहारा सांस्कृतिक क्रान्ति साठीको दशकको अन्त्यमा पुँजीवादी विश्वभरी चलेका विद्यार्थी र युद्ध विरोधी आन्दोलनहरूका विशाल विष्फोटका निम्ति प्रमुख फयाक्टरहरूमध्ये एक थिए । १९६८ मेको पेरिस विद्यार्थी विद्रोह सबै भन्दा महत्वपूर्ण थियो तर अमेरिकादेखि इटालीसम्म र पोलेण्ड, चेकोसलोभाकिया र युगोस्लोभियासम्म पनि चलेका विद्यार्थी विद्रोहका लहरको एउटा भाग मात्रै थियो । यसको तेस्रो विश्वका विभिन्न भागहरूमा विद्यार्थी आन्दोलनमा आफ्नै प्रभाव पनि थियो । त्यही समयमा अमेरिकामा भियतनाम युद्ध विरोधी प्रदर्शनहरूले उचाइ लिन थालेका थिए र विश्वका अन्य भागहरूमा युद्ध विरोधी र युरोपका प्रमुख शहरहरूमा विशाल खालका शान्तिका लागि आन्दोलनहरू भएका थिए । अमेरिकी साम्राज्यवादीहरू एकदमै प्रभावहीन भएर एक्लीएका थिए किनभने उनीहरूका मित्रहरू भियतनाममा लडनका लागि सेना पठाउन इन्कार गरिरहेका थिए । विद्यार्थी आन्दोलनको साथै त्यहाँ पश्चिम युरोपीयन देशहरू खासगरी इटली र फ्रान्समा औधोगिक मजदुर वर्गका सङ्घर्षहरू विकासलाई केन्द्र मानेर भइरहेका थिए, यद्धपि ती मूलत: आर्थिक मागहरू थिए । साम्राज्यवादी देशहरूका समग्र अर्थतन्त्रलाई ज्यालाको प्रमुख मागहरूसहित गरिएका विशाल हडतालहरूका लहरहरूले प्यारालाइज्ड नै गर्यो । १९७०को दशको मध्यतीर दृघकालिन गुरिल्ला युद्धहरूपछि घेरै लामो समयदेखिका औपनिवेशिक शासनको अन्तिम सत्ताच्यूत भएको देख्न पर्यो । यसरी अमेरिकी र उनीहरूका दलालहरू भियतनाम, क्याम्पोचिया र लाओसबाट १९७५मा हट्न वाध्य पारिए । अफ्रिकामा मोजाम्वीक्यु, एंगोला,इथियोपिया, काङगो ,र बेनिन गणतन्त्रहरू यो अवधिमा बनेका थिए । ता पनि यी देशहरू मध्ये अधिकांशलाई अमेरिकी साम्राज्यवाद–सोभियत सामाजिक साम्राज्यवादका पिछलग्गुहरू तथा उनीहरुका उपग्रहहरूद्धारा आफ्नो कब्जामा लिए । एउटा उल्लेखनीय अपवाद क्याम्पोचिया थियो, जहाँ सही कम्युनिष्ट क्रान्तिकारीहरू– खेमर रूज– सोभियत साम्राज्यवादको आदेशमा भियतनामद्धारा १९७८मा अतिक्रमण नहुँदासम्म स्वतन्त्र रहयो ।
पछिल्ला अवस्थामा पनि त्यहाँ लगातार अति राम्रो क्रान्तिकारी परिस्थिति रही रहयो जसले सबै आधारभूत अन्तरविरोधहरूलाई तिखार्ने काम गदै रहयो र साम्राज्यवादलाई अझ कमजोर बनाउने काम गर्दै रहयो । खासगरी औपनिवेशिकहरू र अर्धऔपनिवेशिक देशहरू विश्व क्रान्तिका तुफानी केँद्रहरू बनीरहे । यो गुरिल्ला सङघर्षहरूको सुरूमा जिम्मवावे, निकारागुवा, इरिट्रेरिया र अन्य देशहरूमा निरन्त चलिरहयो । कम्युनिष्ट क्रान्तिकारी नेतृत्व अन्तरगत १९८०मा पेरूमा जनयुद्ध सुरू भयो । इरानको शाहालाई गद्दिच्युत गरियो र अमेरिकन विरोधी इस्लामिक गणतन्त्रात्मक देश अस्तित्वमा आयो । १९७८मा एउटा सोभियत दलाल शासनको स्थापना पछि अफगानिस्तानमा राष्ट्रिय मुक्ति युद्ध सुरू भयो र १९७९मा सोभियत सामाजिक साम्राज्यवादद्धारा कब्जा गरियो । अफगानी जनताको विरतापूर्ण सङघर्षले सोभियत शासनलाई एउटा गम्भीर मृत्यु झापड र सोभियत संघको अन्तिम विघटनमा एउटा प्रमुख तत्व प्रमाणित भयो ।
उपनिवेशहरू र अर्ध उपनिवेशहरूका जनताको संघर्षहरूको युगारम्भ हुँदै आएको छ कि यसले साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूको सम्वन्धहरूको प्रकृति सधैभरि परिवर्तन भएको छ । दुवै भियतनाम र अफगान युद्धहरूले सिद्ध गरे कि एउटा महाशक्तिशाली राष्ट्रले समेत एउटा सानो र कमजोर देशलाई कव्जा गर्न सक्दैनथ्यो । यो सत्य जहाँ युएन शान्ति मिसनका फौजहरूले हस्तक्षेप गर्न कोशिस गरे ती अनगिन्ति ठाउँहरूमा १९९०को दशकमा ज्यादै कठोरताकासाथ (दृढतापूर्वक) समेत ल्याइएको थियो । सोमालिलैण्ड, जो ब्रिटिस र इटालियन उपनिवेशवादीहरूद्धारा कुनै कठिनाइविना कैयौ बर्षहरूदेखि नियन्त्रण भइरहेको थियो । १९९०को दशकमा सोमालिया बन्यो, जहाँ हजारौ अमेरिकन र अन्य फौजहरू जब त्यहाँका जनताले आक्रमण गरे, वेइज्जतिका साथमा फिर्ता हुन वाध्य भएका थिए । जमिनमा हिंडने सेनाको प्रतिवद्धता विना इराकको र युगोस्लाभियाको ठूलो परिणाममा र लगातारको बम्बारीले कुनै देश, राष्ट्र अथवा जनता एउटा आक्रमणकारी सेनालाई स्विकार गर्न यो अवधिमा तयार हुने छैनन् भन्ने साम्राज्यवादद्धारा स्विकार हो ।
पूवी युरोपमा नोकरशाही शासनको र पहिलेको सोभियत संघको विभिन्न गणतन्त्रहरूको विघटनदेखि, त्यहाँ एउटा लगातार क्रान्तिकारी संकट पनि भइरहेको छ । पश्चिमी साम्राज्यवादी देशहरूमा समेत संकटको विग्रदो अवस्थाले लेबर र पु“जीबीचको अन्तरविरोधको गहिर्याईलाई बढाउने काम गरेको छ र औधोगिक मजदुर वर्गद्धारा हडताल र संघर्षहरूका लहरहरू दोहोरिए । क्रान्तिकारी शक्तिहरू यद्धपि संगठनात्मक रूपले विश्व समाजवादी क्रान्ति अगाडि बढाउनलाई अति उत्तम विश्व स्तरीय क्रान्तिकारी परिस्थिति उपयोग गर्नलाई आवश्यकता बमोजिम बलिया भएका छैनन् ।
१९७६मा माओको मृत्युपछि, पुँजीवादी बाटो लिनेहरू जो चीनीयाँ कम्युनिस्ट पार्टीमा रहेका थिए खुङखार संशोधनवादी देङ सियाओ–पिङ्को नेतृत्व अन्तरगत एउटा कूँ रंगमञ्च गरियो । र हुआ कुओ–फेङ, एउटा तथाकथित मध्यपन्थीको नाम मात्रैको नेतृत्व अन्तरगत रहेको पार्टीको नियन्त्रण आफ्नो हातमा लियो । किनभने माओले वारम्वार सिकाएका थिए, राजनीतिक नियन्त्रण संशोधनवादीहरूको हातहरूमा जादै गर्दा समाजवादी आधार सर्वहाराको हातहरूबाट बाहिर गएको थियो । सोही समयमा अल्बानियन लेबर पार्टीको नेतृत्व बदलिएर एक्कासी एउटा अवसरवादी लाइन माओत्सेतुङ विचारलाई आक्रमण गर्दै र माओलाई एउटा निम्नपुँजीवादी क्रान्तिकारीका रूपमा अगाडि सार्ने काम गर्दै रहयो ।
यद्धपि खमेर रूजले खम्पुचियामा शक्ति हातमा लिन निरन्तरता दिएको थियो । तिनीहरूले क्रान्ति विरोधी आन्तरिक र बाह्य शत्रुहरूका विरूद्ध लगातार संघर्ष गरिरहेका थिए र युद्धको आर्थिक तहसनहसबाट अझै उठन सकिरहेका थिएनन् र जव तिनीहरू सोभियत समर्थन प्राप्त भियतनामी सेनाद्धारा हराइएका थिए । यसरी विश्वमा अहिले कही पनि देशहरू छैनन् जहाँ सर्वहाराले राज्य शक्तिमा उसको पकड केन्द्रीत गरेको होस र अन्तराष्टिय कम्युनिष्ट आन्दोलनका लागि एउटा समाजवादी आधारको भूमिका खेल्न सकोस ।
माओको मृत्ुयपछि तुरून्तैका वर्षहरूमा, देङ्ग सशोधनवादीहरूले गर्दा ह्वा कुओ फेङलाई प्रयोग गरेर माओवादको रक्षागर्ने वालाहरूका रूपमा उनीहरू आफैलाई प्रस्तुत गर्ने कोशिस गरे र अन्तराष्टिय कम्युनिष्ट आन्दोलनमा वैचारिक भ्रमहरू प्रसस्त मात्रामा थिए,। खासगरी तिनीहरूले अन्तराष्ट्रिय सर्वहाराका लागि माओको जनरल लाइनका रूपमा संशोधनवादी तीन विश्वको सिद्धान्त गलत तरिकाले फेरी लगाए ।
घेरै क्रान्तिकारी पक्षहरूले ती पदहरूलाई स्विकार गरे र १९८१ मा खुला रूपमा आएको चीनीयाँ कम्युनिष्ट पार्टीको संशोधनवादी इतिहास प्रस्तावपछि र १९८२को १२रौ कांग्रेस जसलाई विश्वभरीका बहुसंख्यक क्रान्तिकारी शक्तिहरूले देङ्ग संशोधनवादका विरूद्ध खुला रूपमा विरोध गर्न सुरू गरे । यद्धपि केही पक्षहरूले देङ्गवादी संशोधनवाद लाइनलाई अनुसरण गर्न निरन्तरता दिए र माओको क्रान्तिकारी सिकाइहरूलाई छाडे । केही अन्य पक्षहरूले माओवादमाथि अल्वानीयाको मजदुर पार्टीद्धारा गरिएको अवसरवादी आक्रमणसित आफूलाई एकाकार गराए । यद्धपि ती दलहरूपछि यात विघटीत भए अथवा खुलारूपले उनीहरूको संशोधनवादी स्वभावलाई प्रकट गरे ।
तीनीहरू मात्रै जसले व्यवहारमा देङ्ग संशोधनवादको विरोध गर्दछ र माओवादलाई उच्चा बनाउदछ अत्यधिक अघि बढने सम्भावना रहन्छ । १९९०को दशकपछि फेरी ती शक्तिहरूले क्रान्तिकारी अन्तराष्ट्रिय सर्वहाराको केन्द्र निर्माण गर्ने प्रयास गरे । तिनीहरूले पेरू, फिलिपिन्स, टर्की, नेपाल र भारतमा शस्त्र संघर्षको नेतृत्व गरे । यद्धपि ती शक्तिहरू मध्ये केही संगठनात्मक रूपमा अझै धेरै कमजोर छन्, तै तिनीहरू शक्तिमा आउनका लागि निरन्तरता प्रयासरत छन् ।
अहिले जे जति उनीहरूको शक्तिमा देखिएको विकास भएको छ, त्यसको प्रमुख स्रोत माक्र्सवाद–लेनीनवाद–माओवादको विचारको सहीपना नै हो । वितेका ३० वर्षहरूमा घटेका प्रमुख ऐतिहासिक घटनाहरूको चेनले माओवादको अत्यधिक मूल्याङ्कनको सुनिस्चिता गरेको छ । खासगरी सोभियत संघको विघटन र यसका जनताको संघर्षको पक्षमा महा शक्तिबाट फिर्ता हुने र विश्वका उत्पीडित जनताको संघर्षको विरोधमा अमेरिकन महा शक्तिको गम्भीर कमजोर वन्दै जाने कुराले माओद्धारा गरिएको मूल्याङ्कनको सुनिस्चिता गरेको छ कि ती साम्राज्यवादीहरू केबल कागजी बाघ थिए जसलाई कुनै पनि वेला जनताद्धारा पाठ सिकाइने छ ।
त्यसैगरी माओवाद अन्तराष्टिय सर्वहाराका हातहरूमा अति राम्रो औजार रहेको छ र उत्पीडित जनताहरूले उनीहरूका आ–आफ्ना सम्वन्धीत देशहरूमा क्रान्तिका लागि कार्यक्रम निर्माण गर्ने र कार्यान्वयन गर्ने गदै आएकाछन् । माओवादको ग्लोबका अनेकौ कुनाहरूमा राष्ट्रिय मुक्तिका लागि भइरहेका सशस्त्र सङघर्षमाथि मुख्य प्रभाव रहेको थियो । यद्धपि यो अवधिमा माक्र्सवादी विज्ञान र सिद्धान्तमा कुनै प्रमुख अथवा महत्वपूर्ण विकासहरू भएको छैन् । मालेमावाद विश्वमा भइरहेका परिवर्तित परिस्थितिमा निरन्तर लागु गर्न सकिने एउटा सिद्धान्त हो । यसले यद्धपि अन्तराष्ट्रिय सर्वहाराका लागि वैज्ञानिक र सही सिद्धान्तमात्रै प्रदान गर्दछ । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन विजय–पराजय–विजयको प्रक्रियाहुँदै विश्व समाजवादी क्रान्तिमा अन्तिम विजयका लागि मार्गमा अगाडि बढिरहेको छ । तिनीहरूका लागि जो यो प्रक्रियाका तल र माथिले गर्दा नैराश्यता आउने छ । यसले माओले महान् बहस र सर्वहारा क्रान्तिका दौरानमा दिएका बुझाइ सम्झनका लागि सहयोगी हुने छ,जसमा उनले भनेका छन् “पुँजीवादी क्रान्ति जसले एउटा शोषक वर्गलाई अर्को शोषवर्गले विस्थापित गर्दछ, त्यसले पनि बारम्बारको क्रमभंगहरू भएर जानु पर्दछ र घेरै संघषहरू–क्रान्तिहरू अनि पुनस्थापना हुने र फेरी पुनस्थापनाको वापसीको साछी वस्नु पर्छ । यसले राज्य शक्तिको अन्तिम विजयका लागि वैचारिक तैयारीको सुरूबाट उनीहरूको पुँजीवादी क्रान्ति पुरा गर्न घेरै युरोपियन देशहरूलाई सयौ वर्ष लाग्यो । सर्वहारा क्रान्ति शोषणका सबै प्रणालीहरूलाई पूर्णरूपले अन्त्य गदै जाने लक्ष्य राख्ने क्रान्ति भएकाले यो अझै कल्पना बाहिरको कुरा हो कि शोषक वर्गहरूले उनीहरूको शासन फिर्ता गर्न नखोजीकन उनीहरूका सबै विशेषधिकारहरूबाट उनीहरूलाई वेदखल गर्न सर्वहारालाई विरोध विना अनुमति दिने छैनन् ।” अस्थाई हारहरू त्यसकारण हुन्छन् तर विश्व समाजवादी क्रान्तिको लामो र बांगोटिंगो मार्गमा यो स्वाभाविक ह«नेछ । माक्र्सवाद–लेनिनवाद–माओवादको विकासको करीव २०० वर्षको इतिहासले शंका समाप्त गर्ने हिसावले प्रमाणित गरेको छ कि यो( माक्र्सवाद–लेनिनवाद–माओवाद) डक्ट्रीनको ऐतिहासिक भाग्य एकलै नेतृत्व गर्न सक्छ र अन्तिम विजयका लागि अन्तराष्ट्रिय सर्वहारालाई मार्गनिर्देश गर्दछ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm
माओको मृत्युपछिको विश्व कम्युनिस्ट आन्दोलन
हुकुमबहादुर सिंह