जेठ ३० काठमाण्डौ ।
नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति एवम् विसङ्गतिको अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, नि:शुल्क एवम् सर्वसुलभ गराउनुका साथै आम जनताको पहुँचमा शिक्षा र स्वास्थ्यलाई पुर्‍याउने मागसहीत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आज जेठ ३० गते नेपाल सरकार र राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा २ बुँदे ज्ञापनपत्रको दृढताका साथ कार्यान्वयनको अपेक्षासहित पेश गरेका छन् र छौं, जुन यसप्रकार छ–

प्रतिक्रिया

सम्बन्धित खवर