जेठ १२ काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले संयोजक इन्दिरा अधिकारीको उपस्थितिमा र डा.आकाश अर्यालको संयोजकत्वमा २१ जनाको स्वास्थ्य एवम् अस्पताल सहजीकरण समिती गठन गरेको छ । संयोजक डा.आकाश अर्याललगायत समितिका अन्य सदस्यहरुको कार्यक्षेत्र र उनीहरुको सम्पर्क नम्वर निम्नअनुसार दिइएको छ – १ डा. आकर्षक अर्याल के .एम.सि.अस्पताल सिनामंगल । सम्पर्क नम्वर: ९८४९२०११३४ २ डा. सन्जीव योन्जन सेवदह मेडिकल कलेज हाल काठमाडौ सम्पर्क नम्वर: ९८४४०७१७१३ ( अक्सिजन र कोभिड बिरामी बेडको सम्बन्धमा सम्पर्क गर्ने व्यक्ति) ३ डा. रमिला श्रेष्ठ वीर अस्पताल (ओ.पि.डि.)सम्पर्क नम्वर:९८५१०८२२९२२ ४ डा.विष्णुदयाल पटेल आयुर्वेद अस्पताल सम्पर्क नम्वर: ९८४१२६४०९७ ५ डा . लक्ष्मी गौतम स्टार अस्पताल सानेपा । सम्पर्क नम्वर:९८४९८०७१४४ ६ डा. अनन्त अधिकारी हृदम अस्पताल जावलाखेल । सम्पर्क नम्वर:९८५११३८२६२ ७ डा. विष्णु भक्त कवाँ कुपोन्डोल । सम्पर्क नम्वर: ९८४१३००३९७ ८ डा. प्रभाव शर्मा मेडिसिटी अस्पताल । सम्पर्क नम्वर: ९८४८०४६९४५ ९ डा. सन्तोष मिश्र पाटन अस्पताल । सम्पर्क नम्वर: ९८६०९५२३५८ १० डा. गम्भीर श्रेष्ठ टिचिङ अस्पताल । सम्पर्क नम्वर: ९८४१६५४९०९ ११ हेम सुवेदी पाठन अस्पताल । सम्पर्क नम्वर: ९८४१३५९५२९ १२ गिता बन्जरा मानसिक अस्पत । सम्पर्क नम्वर: ९८५११०९५३६ १४ पासाङ लामा स्टाफ नर्स निदान अस्पताल । सम्पर्क नम्वर: ९८६०५५६५८१ १५ बलराम गिरि भक्तपुर इन्टर्नेस्नल अस्पताल । सम्पर्क नम्वर: ९८४१५६०४३१ १६ रिता बयलकोटी किष्ट अस्पताल । सम्पर्क नम्वर: ९८६२७१०८४४ १७ विजय कुमार शाह बिरगंज फर्मासिष्ट । सम्पर्क नम्वर:९८४५०३३९६७ १८ यमुना दुलाल बल्ड बैंक सोल्टीमोड । सम्पर्क नम्वर: ९८६१५९६०९९ १९ रामेश्वर के सि एम्बुलेन्स सेवा । सम्पर्क नम्वर: ९८५१२१६००३ २० सनम श्रेष्ठ करुणा अस्पताल । सम्पर्क नम्वर: ९८८६५२८१८२ २१ गोबिन्द खत्री एम्बुलेन्स सेवा । सम्पर्क नम्वर: ९८४९३८८१४४





























