
१.
एक हुल
ब्वाँसाका युथहरु
तिनका
युथपती
तख्ताको शिकारमा
कहिले
सदनमा
कहिले
सडकमा
फेरि सदनमा
कहिले
रोइलो मच्चाउँदै
कहिले
उत्सव मनाउँदै
रमाउँदै
पुराना
नयाँ
ब्यापारको हिसाबकिताब मिलाउँन
आतुर
आतुर देखिन्छन् ।
जनमानसमा भ्रम छर्न ,
झुटको खेती गर्न
निक्कै
सिपालु
ती
बिषालु दुष्ट
तुच्छ
दृष्टि बोकि
देशभक्षी
अड्डी कसेर लागिपरेका छन् !
यी
राष्ट्र घाती
जनघाती मात्र हुँदैहोइनन् !
सोधन्य
दलाल हुन् ।

यिनले
बनजंगल
नदि नाला
हिमाल पहाड
पशुपन्छी र जनावर मात्र बेच्दैनन ।
माटो पनि बेच्दछन
संगै
जनभावना कुल्चदै
चेतनशिल प्राणीहरु पनि बेच्दछन !
किनकि ,
यिनिहरु व्यापारी हुँन ।
निजि स्वार्थपूर्तिका निमित्त
निवस्त्र छमछमी नाँच्ने
निचहरु
देशभक्त
क्रान्तिकारी शक्तिलाई
निमिट्यान्न पार्न
मौका
हेर्दै
रातारात
निषेधित पर्खाल उठाइ
प्रतिबन्ध लगाउँदै
संकट खडा गर्ने
जोड
प्रयत्न गर्दछन !
उनीहरु
जनवाद पटक्कै रुचाउँदैन
जनपथमा हि
२.
एक हुल
ब्वाँसाका युथहरु
तिनका
युथपती
तख्ताको शिकारमा
कहिले
सदनमा
कहिले
सडकमा
फेरि सदनमा
कहिले
रोइलो मच्चाउँदै
कहिले
उत्सव मनाउँदै
रमाउँदै
पुराना
नयाँ
ब्यापारको हिसाबकिताब मिलाउँन
आतुर
आतुर देखिन्छन् ।
जनमानसमा भ्रम छर्न ,
झुटको खेती गर्न
निक्कै
सिपालु
ती
बिषालु दुष्ट
तुच्छ
दृष्टि बोकि
देशभक्षी
अड्डी कसेर लागिपरेका छन् !
यी
राष्ट्र घाती
जनघाती मात्र हुँदैहोइनन् !
सोधन्य
दलाल हुन् ।
यिनले
बनजंगल
नदि नाला
हिमाल पहाड
पशुपन्छी र जनावर मात्र बेच्दैनन ।
माटो पनि बेच्दछन
संगै
जनभावना कुल्चदै
चेतनशिल प्राणीहरु पनि बेच्दछन !
किनकि ,
यिनिहरु व्यापारी हुँन ।
निजि स्वार्थपूर्तिका निमित्त
निवस्त्र छमछमी नाँच्ने
निचहरु
देशभक्त
क्रान्तिकारी शक्तिलाई
निमिट्यान्न पार्न
मौका
हेर्दै
रातारात
निषेधित पर्खाल उठाइ
प्रतिबन्ध लगाउँदै
संकट खडा गर्ने
जोड
प्रयत्न गर्दछन !
उनिहरु
जनवाद पटक्कै रुचाउँदैन
जनपथमा हिड्न रुचाउँदैन
पुरानै चिज
पुनर्स्थापना गर्छन
पुरानै
समाज
शैली र संस्कार औधी रुचाउँछन् ।
किनकि यिनिहरु
नव साशक हुन !
सत्ता र सुबिधाका लागि
बिस्तार वाद ,
साम्राज्य वाद र पुँजीवादका अगाडि
घुँडा टेक्छन
लम्पसार पर्छन्
प्राकृतिक
श्रोत
साघन कब्जा गर्छन्
अन्याय
अत्यचार र दमन पुर्ण
गित गाउँछन
किनकी यिनिहरु
देशद्रोही
प्रतिक्रियावादी हुन ।
तिनका
तर्जन बाट
देशभक्त
क्रान्तिकारीहरु भयभित हुनसक्दैनन ।
बरु
जनवादको तर्जुमापत्र स्थापित गर्ने
दृढ संकल्प गर्दै
जनमानसमा
जनपदमा
देदीप्यमान बिहानी ल्याउँन
अगाडि बढ्छन ।