
हाम्रा दुइठुला छिमेकी मुलुक उत्तर दक्षिणतिर झन्डै झन्डै समान क्षेत्रफल र समान जनसंख्या भएका चीन र भारत छन् ्र उत्तरी देश चीन आर्थिक तथा हरेक क्षेत्रमा तीव्ररुपमा अगाडी वडीरहेको छ आफ्ना डेढ अरब जनतालाइ चाहिने गास वास कपास र स्वास्थ्य शिक्षा सुरक्षाको ग्यारेन्टी गरेको छ ्र देशमा आइपर्ने प्राकृतिक विपत्तिलगायत यावत समस्याको समाधान को लागि उ तैयारी अवस्थामा छ ्र गतसाता कोरना भाइरस (अयखष्म–ज्ञढ)ले थोरै जनताको मृत्यु हुनगयो । त्यसपछि तुरुन्त उसले यस प्रकारको सरुवा रोगको शुक्ष्मढङ्गले अध्ययन गरेर उक्त रोगलाई देशवाट तुरुन्त भगाइयो र चीनियाँ जनतालाइ दुक्क र सुख्खसंग वान्चने वातावरण वनाउन शफल भयो ्र । यता दक्षिणतिरको छिमेकी मुलुक भारत जसको छिमेक नीति जहिलेपनि हस्तक्षेपकारी रहेको छ ्र छिमेकी साना देशहरुको आर्थिक,राजनैतीक सांस्कृतिक र भौगोलिक रुपमा हस्तक्षेपगरेर विस्तारवादी चरित्र प्रर्दशन गरेर छिमेकी मुलुकहरुलाइ हैरान पारिरहेको छ ्र आफ्नो देशको रोग र भोकसंग लड्न नसकेर नरेन्द्रमोदी टाउको समाइ रहेको छ ्र गतसाता कोरनाभाइरस (ऋइख्क्ष्म्–ज्ञढ) वाट हजारौ हजार जनताको मृत्युभयो । एकसाता वितिसक्दा उक्त्त रोगवाट पुर्णरुपमा भारतीय जनतालाई शुरक्षित राख्न कुनै किसिमको तैयारी नगरेर लाखौं जनता मृत्युको मुखमा परिरहेकाछन् ्र। लास विसर्जन गर्ने ठाउको अभाव भइरहेको छ ्र। भारतीय शासकहरु यति अति असभ्य अशिस्ट कुरूप दरिद्र विचारभएका छन् ्र अरुलाई दुखादिन खोज्दा अरुको अस्तित्वमाथि गिध्देनजर लगाउन खोज्दा आफ्नो धोति खुस्किरहेको छ ्र। उता रुसले कोरनाको खोप तैयारी गरेर आफ्ना नागरिकलाइ पूर्ण रुपमा शुरक्षित राख्न सफल भयो । भारत त्यो दिशातिर सोच्चन सकने क्षमता नै राख्दैन । यस्तै भारतको कठपुतली नेपालको सरकारको हालत भारत र मोदीको भन्दा तात्विकरुपमा केहिफरक छैन । गतसाल कोरना भाइरसवाट शयौंको ज्यान गएपछि उक्त्त रोगसंग लड्न राज्यले तैयारी गर्न पर्छ कि पर्दैन ्र कुनै मतलबै छैन । खाली सत्ता र कुर्चीको लडाईमा लाग्ने यता जनता रोगवाट भकाभक मर्ने ्र हुँदा हुँदा ओलिसरकार उपचार गर्न सक्दिन भनेर जिम्मेवारीवाट भाग्न खाज्दैछ । देशमा कोरनाभाइरसवाट दिनहुँ २५०भन्दा बढता नागरिकको ज्यानजान गर्यरहेको छ । कति विरामीले अक्सिजन र अस्पतालमा वेडनपाएर छट्पटाई रहेको अवस्था छ । यस प्रकारको कोरना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ ) संक्रमण हुनुमा ओली प्रचण्ड नेपालहरु जिम्मेवार छन् ्र यिनीहरु देशलाई शुसासन दिएर हरेक चुनौतीको सामना गर्नुको साटो सत्ता हडप्ने खेलले गर्दा कोरना यो रुपमा फैलिएको विषयलाइ कुनै पनि हालतमा नजर अन्दाजगर्न मिल्दैन । गत साल झन्डै ६ मैना लकडाउनको नाममा जनताको मौलिक अधिकार हनन् गरियो जनताको जनजीवन अस्तव्यस्त वनाइयो गरिब सुकुम्वासी मजदुर भोकभोकै मरे किसानको घर व्यवहार चौपट भयो, साना र मझौला व्यवसायीहरुको आर्थिक अवस्था पुरै र सातलमा पुग्यो ्र विद्यार्थीको एक शैक्षिक सत्र डामाडोल भयो ्र कोरना को विषय देखेर ओलिसरकर र उवाट संरक्षित दलालहरु भ्रस्टाचारर कमिसन वाट मोटाए ्र उनीहरुलाई यसप्रकारको कोरना आइरहेहुन्थ्यो भन्ने लागेको छ ्र यससालपनि देशमा पुरै निशेधाज्ञा जारि गरेको छ ।
जनजीवन अस्तव्यस्त पारेको छ गाउँमा पुलिस परिचालन गरेकोछ । कतिपय प्रहरीहरुले जनतालाई दुर्व्यवहार गर्ने र जरिवाना अशुल्ने धन्दामा लागेका छन् । यसको अनुगमन छैन र जनताको गुनासो गर्ने ठाँउ पनि छैन । अल्पकालका लागि लकडाउन समस्याको समाधान हुनसक्ला तर दिर्घकालीन रुपमा समाधान न भइकन यसले झन् ठुलो सङ्कट निम्त्याउँछ । यसकारण यस प्रकारको समस्यावाट छुटकारा पाउनको लागि स्थायी समाधान राज्यले खोल्नुपर्नेमा सजिलो उपाए लकडाउन निषेधाज्ञा जनतालाई घरमा आँफु जनविरोधी क्रियाकलाप गर्ने ्र जनतालाई कोरना को हाउगुजी देखाएर पहिला ज्यान वाँच्चनु परयो ज्यान रहयो भने अरुकुरा गर्दै जाउँला अहिले घरभित्र वस भनेर जनतालाई थुनियोको छ ्र निशेधाज्ञा लगाउदा अर्को पाटो सोचिएको छकि छैन ? किसानको खेतिलगाउने समय हो मलविउविजन कृषि औजार किनमेल र खेतमा कामगर्न जागुपर्छ मजदुर सुकुम्वासी को चुलो कसरि वल्ला ? सानातथा मझौला उद्योग व्यवशायीहरूले घरभाडा र बैंकको व्याजकसरि भुक्त्तान गर्लान ? भन्नेकुरा यहि मौका छोपेर महङ्गी वडेको छ ्र उपभोग्य सामान र औषधि मा समेत कालावजारी भएको छ ्र दुइ तिन रुपैया पर्ने माक्सलाई सरकारले नै दशरुपैया सम्म लिनपाउने भनेर घोषणा गरेको छ । सरी देशलाई निषेधाज्ञा लगाउने हो भने जनता क आधारभूत आवस्यकिय वस्तुहरु घरघरमा पुर्याउने पर्यो । घर भाडा र बैंक व्याज मिनाहा गर्नुपर्यो ्र हैनभने नजर अन्दाज गरेर वर्षेनी देशवन्द पाइदैन । गतसाल कोरनावाट त्यत्रो भयावह स्थिति पैदा हुँदा त्यसवाट शिक्षालिएर खोपको निर्माण भइसकेकोछ ्र तुरुन्त आयत गरेर समयमै सम्पूर्ण जनतालाई खोप लगायर सुरक्षित राख्न को लागि ओलिसरकार ले पहलगर्नपर्छ कि पर्दैन ? कयौं देशले खोप लगाएर उक्त्तमाहामारीवारीवाट शुरक्षित भएको देख्नपर्छ कि पर्दैन ्र भारतवाट आउने भनेको खोप विचौलिया कमिसन खोर ओलिनिकट विजय दुगड र ऋतु वैद्यले कमिशन नमिलेर देशमा आउननदिएको विषय वाहिर सार्वजनिक भएको छ ्र जुन कारणले गर्दा ठुलो मात्रामा नेपाली जनताको ज्यानगयो यस क्षतिको पूर्ण जिम्मेवार ओलिसरकार र विजयदुगड रितिवैद्य हुनुपर्छकी पर्दैन ? यिनीहरुलाई एकदिन नेपालि जनताले कठघरामा उभ्याउनैपर्दछ ्र गतसाता पनि कोरनाको उपचार सामाग्री खरिदगर्दा ओम्नी समुह र राज्य हाक्ने सासद मन्त्रि भन्ने हरुवाटै अरवौ अरव भ्रस्टचार गरियो ्र फेरी योसाल पनि शासक र विचौलियाहरुलाई दशैँ आयो जनताको भागमा मृत्युपर्यो ्र इन्भर्टर र शोलर कम्पनिसंग कमिशन खाएर देशमा १८ घण्टा लोडसेडीङ्ग गर्ने नेपालका शासकहरुहुन् । देशलाई माया गर्ने र उच्चज्ञान क्षमताभएका व्यक्त्ति कुलमान् घिसीङ्गको अन्त्य गरिदिए । लोडसेडीङ्गको त्रासले कुलामान्लाइ अर्को कार्यकालको निम्तिपनि नियुत्ति गरिदेउ भनेर नेपाली जनताले लाख विन्तीगर्दापनि कृत्घन ओली सरकारले सुनवाई गरेर जनताको आवा । हाल आएर समय समयमा बत्तिको लाइन काटीरहेको छ । नेपाली जनताको आत्ममा ठेस पुर्याईरहेको छ । तुरुन्त बत्तिजाने समस्याको अन्त्य गर । कोरना को खोप छिटो ल्याएर नेपाली जनताको वाच्नपाउने अधिकार शुनिश्चित गर । संसदीय फोहोरी खेलबाट सत्तागिराउने र कब्जागर्ने खेलवन्दगर । जनतालाई समाजवादको हरियो घाँस देखाएर दलाल पुर्जिवाद अभ्यास तुरुन्तवन्दगर । कालापानी लिपुलेक लिम्पियाधुरा सहितको भारतवाट मिचिएको भुमि तुरुन्त फिर्तागर ।
२०७८. ०२. ०६्र
भरतपुर १४ चितवन